२५ असोज २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, असोज २५ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र ...
२४ असोज २०८१, बिहिबार
काठमाडौँ, असोज २४ गते । अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन, आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै यहाँ सञ्चालित दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न भएको छ ...
२४ असोज २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, असोज २४ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले हरेक दिन विदेशी मुद्राको विनिमय (खरिद–विक्री) दर निर्धारण गर्ने नीति अनुरुप विदेशी मुद्राको विनिमय ...
२३ असोज २०८१, बुधबार
फाइल तस्वीर काठमाडौँ, असोज २३ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ ...
२२ असोज २०८१, मङ्गलबार
काठमाडौँ, असोज २२ गते । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको सरकारी ...
२२ असोज २०८१, मङ्गलबार
सुनसरी, असोज २२ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ । विश्व खाद्य कार्यक्रम र सेवक नेपालले बराहक्षेत्र नगरपालिकाभित्रका कोशी बाढीबाट प्रभावितलाई सोमबारदेखि नगद सहयोग हस्तान्तरण सुरु ...
२२ असोज २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, असोज २२ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक ...
२१ असोज २०८१, सोमबार
बागलुङ, असोज २० गते । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १ सय ४ वटा च्याङ्ग्रा ल्याउनुभयो । ...
२१ असोज २०८१, सोमबार
काठमाडौँ, असोज २१ गते । साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको सुन ...
२१ असोज २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असोज २१ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर ...