२४ कार्तिक २०७९, बिहिबार
काठमाडौं – कारोबार रोक्का रहेको कम्पनीहरूको सेयर कारोबार तुरून्तै खुल्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने ÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गर्दै ...
२४ कार्तिक २०७९, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । यो ...
२४ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य स्थिर रहेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ...
२३ कार्तिक २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोवार दिन आज बुधबार नेप्से परिसूचकमा ३९ दशमलव १५ अङ्कको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा झण्डै ४० अङ्कले घटेर बन्द भएको हो । उच्च अङ्कको ...
२३ कार्तिक २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर तोलामा ९५ हजार ४ ...
२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो । २ दशमलव ५७ अङ्कले ...
२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी ...
२० कार्तिक २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेप्सेमा ४३ अङ्कको वृद्धि हुँदा लघुवित्त उपसमूहका अधिकांश कम्पनीको शेयरमूल्यमा उछाल देखिएको छ । नेप्से बढेर १९६५ दशमलव ३६ अङ्कमा पुगेर बन्द हुँदा शेयरमूल्यमा चारवटा लघुवित्तले सकारात्मक सर्किट ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – साताको पहिलो दिने आज आइतबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य एकै दिन प्रतितोलामा एक हजार चार सय रुपैयाँले बृद्धि भएको छ । अघिल्लो साताको बिहीबार र शुुक्रबार निरन्तर घटेको सुनको ...
१८ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ तोकिएको हो । ...