२३ माघ २०७९, सोमबार
काठमाडौं — साताको दोस्रो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर २१०० दशमलव ६५ मा ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मुल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले ...
२३ माघ २०७९, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं — सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता ...
२३ माघ २०७९, सोमबार
वीरगञ्ज — पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि पुससम्ममा रु एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख ...
२२ माघ २०७९, आइतबार
काठमाडौं — चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले ७१ अर्ब भन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार २० वटा जीवन बिमा कम्पनीहरुले ...
२२ माघ २०७९, आइतबार
काठमाडौं— साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपाल सरकारको पहिलो अर्थ सचिव, नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको आज बिहान निधन भयो । स्वास्थ्यमा समस्या आएपछि राणालाई केही दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको ९५ को उमेरमा ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरमलङ्गवा — भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । छ महिनाको लक्ष्यको तुलनामा ४४ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको ...
२२ माघ २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा आज सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो । महासङ्घकाअनुसार आज छापावाल ...
२२ माघ २०७९, आइतबार
काठमाडौं — नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गर्भनर हिमालय शमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राणा निवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको ...