१४ माघ २०७८, शुक्रबार
काठमाडौं – जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो । माघ २१ गतेबाट ...
११ माघ २०७८, मङ्गलबार
साङ्केतिक तस्वीर मन्थली – बैङ्किङ् कसुरको अभियोग लागेको रामेछापका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका अभियुक्त श्रेष्ठलाई प्रहरीले पक्राउ ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको मर्जर अन्तत तुहिएको छ । दुवै बैंकबीच नौ महिना अघि एक आपसमा गाभिने सहमति गरेका थिए । हिमालयन बैंकका साधारणसभाले मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गरेपछि ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजबाट २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रङ्गमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । ...
२९ पुष २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयरबजारमा वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ५४ दशमलव १२ अङ्कले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उक्त अङ्कको वृद्धिसँगै नेप्से परिसूचक ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १९ अङ्कले बढेर २८३४ दशमलव १३ विन्दुमा पुगेको छ । मङ्गलबार कारोबारको सुरुवातमा उच्च अङ्कले बढेको नेप्से दिनभर उत्तरचढावका बीच अन्तिम ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको ...
२२ पुष २०७८, बिहिबार
काठमाडौं – साताको पाचौँ कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि आएसँगै परिसूचक बढेर २६ सय ९२ अङ्कमा पुगेको हो । ...
२१ पुष २०७८, बुधबार
काठमाडौं – साताको पहिलो दिन आइतबारदेखि नै लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा आज बुधबार बे्रक लागेको छ । तीन दिनमा १ सय ५५ अङ्कले बढेर २ हजार ६ सय बिन्दुमाथि ...