१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई हिजो सोमबार पक्राउ गरेको हो । तात्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अङ्कको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११ दशमलव २४ प्रतिशत बोनस सेयर र ४ दशमलव ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गर्नुभएको छ । १५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरेपछि अर्थमन्त्री शर्माले तत्काल ब्याजदर घटाउन आग्रह गर्नुभएको हो । आज माइक्रो फाइनान्स ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका हुन् । कम्पनीको सेयर बिक्री ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – सनराइज बैंकले विभिन्न सङ्घसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई हित हुने नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले विभिन्न सङ्घसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा पाउन सक्ने ’सनराइज पेरोल लोन’ ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आइपिओ आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ८ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले १ सय ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनी २० असोजबाट सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९० लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । १०० रुपैयाँ अङ्कित दरका ९० लाख ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज एक सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ९ सय रुपैयाँ कायम भएको ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – एनएमबी बैंकले मुद्धती निक्षेपमा ९ दशमलव ५२ प्रतिशतको आकर्षक ब्याज दिने भएएको छ । बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९ दशमलव ५२ प्रतिशत वार्षिक व्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने घोषणा गरेको ...