१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

बैंक वित्तिय

पिपुल्स पावर कम्पनीको आईपीओ निष्काशन भोलिदेखि

काठमाडौं – पिपुल्स पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि भोलि बुधबारबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री ...

दुई वाणिज्य बैंकबीच मर्जरको अन्तिम तयारी

फाइल तस्वीरकाठमाडौं– नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्था गाभिने (मर्जर) गर्ने नीति अनुरुप यतिबेला निजीक्षेत्रका नेपाली वाणिज्य बैंकहरु मर्जनको तयारीमा छन् । यसैबीच नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकबीचको मर्जर गर्ने ...

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका ३ लाख कित्ता साधारण शेयर निष्काशन ...

निरन्तर ओरालो लाग्दै नेप्से परिसूचक, कारोबार रकम १ अर्ब १८ करोडमा सीमित

काठमाडौं – साताको तेस्रो दिन आज पनि शेयरबजार नेप्से परिसूचक घटेको छ । आज नेप्से ३६ अङ्कले घटेर १ हजार ९ सय ९६ दशमल २५ अङ्कमा झरेको हो । क वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ ...

बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण नदिने

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण नदिने भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाउने ...

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं – कुमारी बैंक र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी ...

यी दुवै कम्पनीको सेयर कारोबार आजदेखि रोक्का

काठमाडौं – नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार आज सोमबारदेखि रोक्का गरेको छ । यी दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो । नेपाल ...

नेप्से परिसूचक १४ दशमलव ६४ अङ्कले गिरावट, कारोबार रकम डेढ अर्ब

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक १४ दशमलव ६४ प्रतिशतले घटेर २०४८ दशमलव १६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ११ ...

राष्ट्र बैंकद्वारा सम्पती शुद्धिकरण व्यवस्थामा संशोधन, उच्च पदस्थ व्यक्तिको खाता निगरानीको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले व्यापारीदेखि उच्च पदस्थ व्यक्तिहरुको बैंक खातामा निगरानी बढाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृति परिपत्र २०७८ को सम्पती शुद्धिकरण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै एकाघर परिवारको समेत विवरण सङ्कलन हुने ...

कुमारी बैंकका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरमा १५ प्रतिशतसम्म छुट

काभ्रे – कुमारी बैंक र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । सम्झौताअनुसार ...