१८ साउन २०७९, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वनको लागि सर्कुलर जारी गरेको छ। उक्त सर्कुलरअनुसार कोराना कालमा दिइएका कर्जासम्बन्धी सुविधा हटाउने निर्णय गरेको हो। बैंकले कोभिड–१९ बाट न्यून प्रभावित, मध्यम प्रभावित तथा अतिप्रभावित क्षेत्रमा प्रवाहित ...
१८ साउन २०७९, बुधबार
काठमाडौं – एन आई सी एशिया बैंकले बैङ्किङ क्षेत्रमा आवद्ध हुन चाहने योग्य व्यक्तिहरुको लागि ठूलो परिणामा दरखास्त आह्वान गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – सनराइज बैंकले नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो कारोबारको दिन आज सेयर बजार सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ८१ अङ्कले घटेको हो । सोमबारको कारोबारमा १ अङ्कले बढेको बजार आज भने झिनो अङ्कले घटेको ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं– सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा आजसम्म लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् । कम्पनीले कुल ७ लाख ...
१५ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको हो । ...
१३ साउन २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९२ अङ्कले बढेर २,१४० दशमलव ३९ को विन्दुमा पुगेर रोकिएको छ । आज १ सय ...
१२ साउन २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । उतार–चढावकाबीच नेप्से परिसूचक १५ अङ्कले बढेको हो । मौद्रिक नीति यता सुधार देखिएको सेयर बजारमा मङ्गलबार एकाएक उच्च अङ्कको गिरावट आए ...
११ साउन २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव ८३ अङ्कले बढेको छ । साताको पहिलो र दोस्रो दिन उच्च अङ्क बढेको बजार तेस्रो कारोबारको दिन भने ४५ अङ्कले घटेको थियो ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक ५४ दशमलव ४५ अङ्कले बढेको छ । मौद्रिक नीतिको पहिलो कारोबारमा ६१ अङ्कले बढेको बजार आज सोही क्रमलाई निरन्तरता दिँदै २१३२ दशमलव ९६ बिन्दुमा पुगेर ...