२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ (प्राथमिक सेयर) निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबारमा १७ दशमलव ६८ अङ्कले गिरावट आएको छ । साताको प्रथम कारोबारमा १० अङ्कले बढेको बजार परिसूचक दोस्रो कारोबारमा भने १८ अङ्कले घट्न पुगेको ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो । आज दिउँसो ३ बजे बोलकबोल हुने ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतवार बजार परिसूचक अङ्क १० दशमलव २७ अङ्कले बढेको हो ।गत साता निरन्तर ४ दिन घटेर २११३ दशमलव ५५ मा ...
२२ साउन २०७९, आइतबार
काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर २११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ । ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू सार्वजनिक भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व.को सोही अवधिमा बैंकको ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहीवार नेपाल स्टक एक्सचेञ्जको कारोबारमा ३९ अङ्कको गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचकमा ३८ दशमलव ६१ अङ्कले गिरावट आएको हो । साताको तेस्रो दिन मङ्गलवारदेखि ओरालो ...
१९ साउन २०७९, बिहिबार
रुपन्देही – सिटिजन्स बैंक इन्टरनेसनलले रुपन्देहीस्थित रा.जी.क्लिनिकमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी.क्लनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – एनएमबि बैंकको खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा नाफामा उच्च वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ ...