०९ साउन २०७९, सोमबार
काठमाडौं – ग्लोबल आइएमई बैंकले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती ...
०९ साउन २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – मौद्रिक नीति सेयर बजारप्रति सकारात्मक भएपछि साताको पहिलो कारोबारमा उल्लेख्य रूपमा बजार परिसूचक उकोलो लागेको छ । आज आइतवार नेप्से परिसूचक ६१ दशमलव ०५ प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार पश्चात ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ५९ ...
०६ साउन २०७९, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखापरेको तथा सरकारले ...
०६ साउन २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार सेयर बजार २७ दशमलव २६ अङ्कले घटेको छ । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अङ्क घटेको थियो भने आज शुक्रवारको कारोबारमा पनि तीव्र उतार–चढावका बीच ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – आर्थिक वर्षको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक ७ दशमलव ९३ अङ्कले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – नेपालको लागि विश्व बैंकले १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि ...
३० असार २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेप्से परिसूचक १४दशमलव ७१ अङ्कले बढेको छ । नेप्से परिसूचक १५ अङ्ले बढ्दा समग्र बजार परिसूचक २००१ दशमलव ५३ अङ्कमा पुगेको हो । आज २२० कम्पनीका सेयर कारोबारमा ...
२९ असार २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार सेयर बजारमा सुधार देखिएको छ । यस दिन नेप्सेसूचक ५९ दशमलव ५४ अङ्कले बढेर १९८६ दशमलव ८२ विन्दुमा पुगेको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ...