३१ साउन २०७९, मङ्गलबार
काठमाडौं –साताको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुन: ओरालो लागेको छ । नेप्सेपरिसूचक २४ दशमलव ८३ घटेको हो । केही सातादेखि ओरालो लागेको बजार परिसूचक सोमबार अचानक ५६ अङ्क बढेको थियो । आज ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – पिपुल्स पावर कम्पनीको आईपीओ बिक्री आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । यो ...
३० साउन २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजारको परिसूचक नेप्से ५५ दशमलव ८८ अङ्कले बढेको छ । यसअघि लगातार पाँच दिनसम्म घटेको नेप्से आज सोमबार भने बढेको हो । कुल दुई अर्ब ४३ करोड ...
३० साउन २०७९, सोमबार
काठमाडौं – अभियान लघुवित्तको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो । ९१ हजार जनालाई यो कम्पनीको आईपीओ परेको छ । लघुवित्तले माग गरेको आईपीओमा ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार पनि सेयर बजारमा गिरावट आएको छ । सबै सूचकहरु ओर्लिएका छन् । नेप्से परिसूचक २७ दशमलव ९२ अङ्कले घटेर २०१० अङ्कमा कायम भएको छ । कुल १ अर्ब ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारमा पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको छ । साताको दोस्रो कारोबारदेखि घट्न थालेको बजार परिसूचक आज १९ दशमलव ०६ अङ्कले घटेको हो । आज बिहीबारको कारोबारमा नेप्से शून्य ...
२५ साउन २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबारको दिन आज बुधबार पनि शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन ४५ अङ्कको गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५ दशमलव ११ अङ्कले घटेर २०५७ दशमलव ६८ ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार परिसूचक नेप्से ४५ दशमलव ४२ अङ्कले घटेर २०६० दशमलव ७३ अङ्कमा पुगेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि ९दशमलव ६८ अङ्कले घटेर ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सार्वजनिक निष्काशन मार्फत बिक्री गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज मङ्गलवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धकका अनुसार सार्वजनिक ...