२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभयो । शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको ...
२२ भदौ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधवार पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिनदिनै ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज सेयरबजार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २१ दशमलव ९७ अङ्कले घटेर १९७३ दशमलव ३८ अङ्कमा झरेको छ । सेन्सिटिभ सूचक पनि आज ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – श्रृजनशील लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ ...
१४ भदौ २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार मापक परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव ३३ अङ्कले बढेर १९९५ दशमलव ३४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ...
१४ भदौ २०७९, मङ्गलबार
काठमाडौं– सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि ...
१४ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – हिन्दुहरुको महान चाड दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौको अन्तिम सातादेखि नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले दशैं पर्वको लागि मात्रै १० अर्ब रुपैयाँ बराबरको नयाँ ...
१३ भदौ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर १९९३ दशमलव ०२ मा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ...
१३ भदौ २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि मङ्गलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले घटेर १९८९ दशमलव २६ विन्दुमा झरेको छ ।आज २२४ कम्पनीको ६१ लाख ४८ हजार ...