२७ जेठ २०८३, बुधबार
भर्खरै
★   गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम ★   आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदै ★   अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम ★   ऊर्जामन्त्रीसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी प्रतिवेदन पेस ★   पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति ★   तीन दशकदेखि पानी घट्टकै भरमा जीवन धान्दै श्रेष्ठ ★   वर्षासहितको हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति ★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि

बैंक वित्तिय

नेपाल राष्ट्र बैंकद्धारा विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी, दैनिक ३ लाखसम्म कारोबार गर्न सकिने

काठमाडौं — नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढाएको छ । बैंकले मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख ...

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रिम्स नजिक

फाइल तस्वीरकाठमाडौं — एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रिम्समा खुलेको छ । बैंकले राजधानीको व्यस्त शहर ठमेलको पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्स नजिक आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको हो । एनएमबि बैंकको ...

राष्ट्र बैंकद्वारा विप्रेषण विनियमावली २०७९ जारी, न्यूनतम चुक्ता पुँजीमा दुईथरी व्यवस्था

काठमाडौं — नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०७९ जारी गरेको छ । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली २०७९ जारी गरेको हो । बैंकद्वारा जारी विनियमावलीअनुसार न्यूनतम चुक्ता पुँजीमा दुईथरी व्यवस्था गरिएको ...

प्रभु बैंकको सीईओमा पुनः शेरचन नियुक्त

काठमाडौं — प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । ...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी डिजिटल संसार’ सेवा सुरु

फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवा सुरु गरेको छ । वाणिज्य बैंक लिमिटेड ५८ औं वर्षमा प्रवेश गरेसँगै यो सेवा सुरु गरेको हो । बैंकको वार्षिकोत्सवमा आयोजित कार्यक्रमा बोल्दै प्रमुख कार्यकारी ...

नेप्सेमा १३ दशमलव ७१ अङ्कले गिरावट, कारोबार रकम ३ अर्ब ८६ करोड

काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से १३ दशमलव ७१ अङ्कले घटेर २१६५ दशमलव १० बिन्दुमा झरेको हो । आज कारोबारमा आएका २५७ कम्पनीको १ करोड ...

२० वटा वाणिज्य बैंकले गरे वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

काठमाडौं – वाणिज्य बैंकहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको हो । प्रकाशित विवरणअनुसार अधिकांश बैंकहरुको नाफा ...

चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

काठमाडौं — चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब रु ३८ अर्ब पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको ...

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए

काठमाडौं — आर्थिक वर्ष २०७२र७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय ...

ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडौं — वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल ...