२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट आजदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच मर्जर सम्झौता हुने भएको छ । आज अपराह्न ४ः३० बजे दुई बैंकबीच गाभिने सम्झौताबारे छलफल भएको हो । सनराइज बैंकका एक सञ्चालकका अनुसार मेरियट होटलमा प्रारम्भिक ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू आपसमा गाभिएर आजदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु हुँदैछ । बैंक अफ काठमाण्डूसँग मर्ज भएसँगै ग्लोबल आईएमई बैंक मुलुककै ठूलो वाणिज्य बैंक बनेको हो ...
२० पुष २०७९, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । उद्योगी व्यवसायीले मार्गदर्शन कार्यान्वयनमा आए उद्योग व्यवसाय नै सञ्चालन गर्न नसकिने भन्दै आन्दोलन गरेपछि आज राष्ट्र बैंकले बाध्य भएर संशोधन गरेको हो ...
२० पुष २०७९, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । गत कात्तिक १ गतेदेखि लागु भएको यो मार्गदर्शन कार्यान्वयनमा सहजीकरण होस् भनेर संशोधन गरिएको राष्ट्र बैंकले जनाएको हो । चालु पुँजी ...
१७ पुष २०७९, आइतबार
काठमाडौं – आज आइतबार देखि कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभिएर (मर्ज भएर) एकीकृत कारोबार सुरु भएको छ । अब एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टङ्गालमा रहन ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४ दशमलव ७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बिहीबार सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो । अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले ...
१४ पुष २०७९, बिहिबार
काठमाडौं — बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा ...
१२ पुष २०७९, मङ्गलबार
काठमाडौं – अर्काे व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त हुनुभएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई सो जिम्मेवारी तोकेको हो । ...
१० पुष २०७९, आइतबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी पुस १२ गते साढे १८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कुल १८ अर्ब ...