२८ बैशाख २०७८, मङ्गलबार
अमेरिकाले कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ ...
२८ बैशाख २०७८, मङ्गलबार
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना सङ्क्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना सङ्क्रमणमुक्त भएका हुन् । २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार ...
२८ बैशाख २०७८, मङ्गलबार
रौतहट – रौतहटको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यः कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ ...
२८ बैशाख २०७८, मङ्गलबार
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका भाइबुहारीको मृत्यु भएको छ । समयमै उपचार पाउन नसकेपछि भाइबुहारी निर्मला बैद्यको मृत्यु भएको श्रेष्ठले बताउनु भएको छ । सुरुमा इमरजेन्सी र पछि ...
२८ बैशाख २०७८, मङ्गलबार
काठमाडौं – अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो सङ्कट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९सङ्क्रमितको संख्या बढे संगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका ...
२८ बैशाख २०७८, मङ्गलबार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्टलाई ‘विश्वव्यापी चासोको भेरियन्ट’ का रुपमा सूचिकृत गरेको छ । डब्लुएचओले भारतीय भेरियन्ट (बी १६१७) को कोरोना भाइरस अरु भेरियन्टहरुभन्दा तीव्र गतिमा फैलिने प्रारम्भिक अनुसन्धानहरुमा देखिएको र ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं –नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ४ लाख नाघेको हो । आज सोमबार ...