२७ बैशाख २०७८, सोमबार
...
२७ बैशाख २०७८, सोमबार
राससकाभ्रे – कोरोना सङ्क्रमणबाट मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेसनमै मृत्यु भएको छ । होम आइसोलेसनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित ...
२७ बैशाख २०७८, सोमबार
राससकाठमाडौं – राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले सङ्क्रमितको ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने बैठक अघि संसद्का कर्मचारी, सुरक्षाकर्मी तथा सांसद्हरुको पीसीआर परीक्षण गरिएको थियो । जसमा दुई दर्जन भन्दा बढी सांसद्हरु सङ्क्रमित ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं– आज देशभर कोरोना भाइरसको सङ्क्रमणलाई जितेर चार हजार बाइस जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार आज ८ हजार ८ सय पचास जना ...
२६ बैशाख २०७८, आइतबार
रासससुर्खेत –कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा ...