२६ बैशाख २०७८, आइतबार
रासससुर्खेत –कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा ...
२६ बैशाख २०७८, आइतबार
एजेन्सी काठमाडौं – डब्ल्यूएचओले कोरोनासँग सम्बन्धित प्रश्नको जवाफ अपडेट गरेको छ । यसमा मानिसहरुबीच कोरोना कसरी फैलिन्छ भन्ने प्रश्नको पनि जवाफ दिइएको छ । अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ ...
२५ बैशाख २०७८, शनिबार
काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४ सय १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९ हजार ...
२५ बैशाख २०७८, शनिबार
जनकपुरधाम – भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । ...
२५ बैशाख २०७८, शनिबार
काठमाडौँ– संसद् सचिवालयमा सांसद तथा कर्मचारीहरुको गत बैशाख २२, २३ र २४ गते गरिएको १ हजार २ सय ३५ जनाको पिसिआर परीक्षणमा १ सय ६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । २ सय ५ ...
२४ बैशाख २०७८, शुक्रबार
काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ५० जनाले ज्यान गुमाउनुको साथै ९ हजार १ सय ९६ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । कोरोना भाइरसको सङ्क्रमण दिन दिनै बढ्दोक्रममा छ । यसले ...