११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कोभिड- १९

नेपाललाई आवश्यक स्वास्थ्य उपकरण सहयोग गर्न जर्मनीका संस्थाहरू तयार

राससकाठमाडौं – नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वान अनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस) हरूले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । जर्मन­नेपाल मैत्री ...

पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार व्यक्ति सङ्क्रमित, ४ हजारको मृत्यु

नयाँ दिल्ली –कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि सङ्क्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार व्यक्तिको ज्यान गुमाएको जनाएको छ ...

थप ८ हजार ९ सय ६० मा कोरोना सङ्क्रमण, २ सय १४ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । आज बिहीबार मात्रै थप २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ...

नागरिकको जीवन रक्षार्थ राष्ट्रिय ध्वजाबाहकको उच्च सक्रियता

रासस काठमाडौं – नेपाल यतिखेर दक्षिण एसियामै कोभिड–१९ महामारीको उच्च जोखिममा अगाडि रहेको छ । सङ्ख्यात्मक रूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका आधारमा गत हप्ताबाट भारतभन्दा बढी प्रभावित रहेको तुलनात्मक तथ्याङ्कले ...

कोरोना सङ्क्रमणबाट नेपाल प्रहरीका असईको निधन

काठमाडौं – कोभिड–१९ नयाँ भेरियन्टको सङ्क्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए । गत बैशाख १८ गते ...

कोभिड खोप ‘अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर’ मिश्रणको नकारात्मक प्रभाव बढि भएको सार्वजनिक

कोभिड खोप ‘अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर’ मिश्रणको नकारात्मक प्रभाव बढि भएको सार्वजनिकविश्वभर कोरोना भाइरसको सङक्रमण बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ताको विषय भैरहेको छ । यसैबेला विभिन्न अध्ययन र अनुसन्धान पश्चात कोरोना भाइरस नियन्त्रणका ...

नयाँ बिरामी भर्ना लिन सक्दैनौं : मनमोहन मेमोरियल अस्पताल

काठमाडौं – काठमाडौंको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना लिन बन्द गरेको छ । आज बुधबार एक विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने ...