०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

कोभिड- १९

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७६ जनामा सङ्क्रमण, ३३ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ७ सय ६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय ८२ र ...

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको भिड

काठमाडौं– काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको भिड लागेको छ । खोप लगाउन आउनेहरुको भिडले आफैंमा सङ्क्रमण फैलिने हो कि भन्ने सन्त्रास देखिन्छ । उपत्यकामा कोरोना भाइरस सङ्क्रमण ...

वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सनको खोप दिन वैदेशिक रोजगार मन्त्रालयको आग्रह

काठमाडौं – वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । विदेश जाने श्रमिकलाई एक डोज मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड ...

कोरोना भाइरसको सङ्क्रमण विनाशकारी हुन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना भाइरसको सङ्क्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै सङ्क्रामक मानिएको डेल्टा ...

तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित

जुम्ला – जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । उहाँका अनुसार, ...

कोरोनाको कुनै पनि उपकरण तथा औषधि पत्ता लागेको छैन भ्रममा नपरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण तथा औषधि पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरिएको छ । कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपकरण पाइने भन्दै ...

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामा सङ्क्रमण, १८ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु ...

कोरोनाबाट मृत्यु भएकाहरुको परिवारलाई राहत रकम दिन सुरु

सिमकोट – कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो । ...

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा सङ्क्रमण, १२ जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अुनसार ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६ सय ३९ र ३ हजार ...

भेरोसिल आजबाट लगाउन सुरु, जोन्सन एण्ड जोन्सनका साउन ४ देखि ६ गतेसम्म लगाइने

काठमाडौं– कोरोना भाइरस विरुद्धको खोप आजबाट लगाउन थालिएको छ । चीनबाट खरिद गरिएको भेरोसिल नामक खोप लगाउन सुरु भएता पनि अमेरिकाले उपलब्ध गराएको खोप भने आगामी साउन ४ गतेदेखि लगाउने व्यवस्था मिलाइने भएको छ । ...