०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

कोभिड- १९

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा सङ्क्रमण, २७ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ ...

कोभिडविरुद्ध खोप खरिदका लागि चिनियाँ राजदूत र अर्थमन्त्रीबीच भेटवार्ता

काठमाडौं – सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न लागेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छीसँगको भेटमा यस्तो जानकारी गराउनुभएको हो । नेपाल सरकारले चीनबाट थप खोप ...

चितवनमा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघ्यो

चितवन – चितवन जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित रहेका छन् । गत असार १३ गते १ हजार १४ ...

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सीसीएमसीको बैठक बस्दै

काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ । आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । प्रधानमन्त्री सचिवालयका ...

कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि

फाइल तस्बिर मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ ...

आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने

काठमाडौं – ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि ललितपुर महानगरपालिकाको २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । खोप केन्द्रमा आज, भोली ...

राष्ट्रपति बाइडनद्वारा कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गर्नुभएको छ । कोरोना सङ्क्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला हिजो बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले कोरोनाविरुद्धको ...

एक हप्तामै ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित : डब्लुएचओ

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस ...

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा सङ्क्रमण, १६ जनाको मृत्य

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २ सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ ...

कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आज भेरोसेलको खोप लगाइने

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आज भेरोसेलको खोप लगाइने भएको छ । काठमाडौं महानगरपालिकाले पहिले मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको हो । महानगरले हिजो ...