१८ साउन २०७८, सोमबार
काठमाडौं – टोखा नगरपालिका अन्तर्गत रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना ...
१७ साउन २०७८, आइतबार
चीनको प्रान्तहरुमा पछिल्लो समय डेल्टा भेरियन्टका कारण कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या बढेकोले यसलाई रोक्नका लागि कडाखाले मापदण्ड अबलम्बन गरिएको अधिकारीहरुले जनाएका छन् । जुलाईमा ३ सय २८ जनामा लक्षणसहितको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन्, जो ...
१७ साउन २०७८, आइतबार
चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार ...
१७ साउन २०७८, आइतबार
ललितपुर – ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने ...
१७ साउन २०७८, आइतबार
उदयपुर – कोरोना सङ्क्रमणबाट उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल ...
१७ साउन २०७८, आइतबार
काठमाडौं — भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । सरकारका एक उच्च अधिकारीका अनुसार, ‘भुटानबाट खोप छिट्टै ल्याउने तयारी ...
१६ साउन २०७८, शनिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ पीसीआर परीक्षण गर्दा २ हजार २ ...
१६ साउन २०७८, शनिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १ सय ८० भेन्टिलेटरसहित २ सय ...
१६ साउन २०७८, शनिबार
काठमाडौं – सरकारले आगामी असोज मसान्तसम्म कोरोना भाइरसको सङ्क्रमण विरुद्धको एक करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा हिजो जारी ...