२१ साउन २०७८, बिहिबार
लन्डन – बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले उल्लेख गरेकोे तथ्याङ्क अनुसार त्यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ३० हजार पुगेको छ । हिजो बुधबारमात्रै बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – कोभिड १९ को महामारीका कारण सरकारले आमजनताको स्वास्थ्य रक्षाका लागि लगाएको बन्दाबन्दीले समग्र क्षेत्र धरापमा परेको छ । नाडाका उपाध्यक्ष करण चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालका लागि शुभकामना दिँदै कोभिड १९ का ...
२१ साउन २०७८, बिहिबार
जापान सरकारले नेपाललाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो लट खोप आगामी शनिबार र दोस्रो लट खोप आइतबार काठमाडौं आइपुग्ने भएको छ । आज बिहीबार र भोलि शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित ...
२० साउन २०७८, बुधबार
काठमडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ पीसीआर परीक्षण गर्दा २ हजार ...
२० साउन २०७८, बुधबार
काठमाडौं – कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोपको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको छ । विदेश जाने व्यक्ति तथा ...
२० साउन २०७८, बुधबार
काठमाडौं – काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजो मङ्गलबार रातिसम्म पनि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गरिएको पाइएको छ । विदेश जाने कामदारहरु पानीमा रुझेर रातभर बसेपछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप सात दिन बढाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञा ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं– काठमाडौं भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गते शुक्रबारदेखि लगाइने भएको छ । कम्तिमा पनि पहिलो मात्रा लगाएको २१ दिन पछि भेरोसेलको दोस्रो मात्रा लगाउन मिल्ने छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ११ जनाको नमुना परीक्षण गर्दा ३ हजार १ ...