०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

कोभिड- १९

भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाडौं – कोभिड–१९ विरुद्ध भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्टा«जेनिका खोप नेपाल आइपुगेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमानले आज बिहान खोप नेपाल ल्याइपुर्याएको हो । स्वास्थ्य ...

आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइंदै

काठमाडौं – आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज ...

आगामी साउन २३ गतेदेखि देशभर मास्क अभियान सञ्चालन हुने

फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका ...

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा सङ्क्रमण, ३७ जनाको मृत्यु

काठमाडौं – पछिल्लो समय कोरोनाभाइरसका सङ्क्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ...

असोजसम्म थप १ करोड ५ लाख मात्रा खोप नेपाल आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं – स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताउनुभएको छ ।आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट आगामी शनिबार र आइतबार ...

साउनबाट कोरोनाको सङ्क्रमण घट्ने मन्त्रालयको प्रक्षेपण, तर दैनिक रुपमा सङ्क्रमित बढ्दै

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा साउन महिनामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सबैभन्दा धेरै हुने प्रक्षेपण गरेको छ । मन्त्रालयले साउन महिनामा मात्रै कोरोना भाइरसबाट ५३ हजारभन्दा बढी नयाँ सङक्रमित थपिन सक्ने बताएको छ । ...

नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण

काठमाडौं – सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको ...

महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा स्थगन

काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । हिजो बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ ...

आजदेखि अनलाइनबाटै विद्युतीय खोप प्रमाणपत्र पाउन सकिने

काठमाडौं – सरकारले अब अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु ...

कोराना भाइरसको सङ्क्रमणबाट बेलायतमा एक लाख ३० हजारको मृत्यु

लन्डन – बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले उल्लेख गरेकोे तथ्याङ्क अनुसार त्यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ३० हजार पुगेको छ । हिजो बुधबारमात्रै बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट ...