०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

कोभिड- १९

विद्युतीय प्रमाणीकरण खोप समयमै उपलब्ध गराउन नसक्दा वैदेशिक रोगजारमा जानेहरुलाई सास्ती

काठमाडौं – सरकारले साउन २१ गते देखि कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थालेको भएता पनि एकै पटक धेरैले आवेदन गरेका कारण यस्तो कार्ड उपलब्ध गराउन समस्या भएको ...

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप १ लाख २० हजार उपलब्ध गराउने

ललितपुर – ललितपुर महानगरपालिकाले ‘कोरोना सङ्क्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ । महानगरपालिकाले आज एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु ...

नेपाललाई ५ करोड ५० लाख डोज खोप आवश्यक, हालसम्म १ करोड ८ लाख डोज खोप मात्र सुनिश्चित

काठमाडौं – सरकारले हालसम्म ९७ लाख डोज खोप वितरण गरिसकेको बताएको छ । पूर्ववर्ती सरकारले १८ महिनामा ४२ लाख डोज खोप उपलब्ध गराएकोमा काङ्ग्रेसको सरकार आएपछि ९७ लाख डोज खोप वितरण गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश ...

बेलायतको रेड जोनबाट हटेन नेपाल : नेपालीलाई स्विजरल्याण्डको यात्रा प्रतिबन्ध हट्यो

फाइल फोटो काठमाडौं– नेपालमा कोरोनाको सङ्क्रमण दर उकालो लागेसंगै बेलायतले नेपाललाई रेड लिस्टमा यथावत राख्ने निर्णय गरेको छ। त्यसैगरी भारतलाई भने बेलायतले रेड जोनको सुचिबाट हटाउने निर्णय गरेको बेलायतले बिहिबार सार्वजनिक गरेको नयाँ कोभिड प्रोटोकलको ...

उपत्यकाको निषेधाज्ञामा कडाइ, आजदेखि साँझ ८ बजेपछि सवारी सञ्चालनमा रोक

फाइल तस्बिर काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने भएको छ । कोरोना सङ्क्रमणको जोखिम पुनः बढेको भन्दै यस्तो आदेश गरिएको हो । गत मङ्गलबार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर ...

अक्सिजन प्लान्ट स्थापनाका लागि आएको तीन करोड रकम फ्रिज

साङ्केतिक तस्वीर झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय ...

परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई खोप दिने तयारी

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्काय र त्यस मातहतका विभिन्न तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । त्रिविविको परीक्षा दिने क्रममा ...

परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिने निर्णय

काठमाडौं – सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी सङ्गठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाब दिँदै आएको बेला सरकारले यस्तो निर्णय ...

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनामा सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९ सय ७ र ...

आज मात्रै ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण, ३५ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनामा पीसीआर परीक्षण गर्दा ४ ...