२२ साउन २०७८, शुक्रबार
काठमाडौं – कोभिड–१९ विरुद्ध भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्टा«जेनिका खोप नेपाल आइपुगेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमानले आज बिहान खोप नेपाल ल्याइपुर्याएको हो । स्वास्थ्य ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज ...
२१ साउन २०७८, बिहिबार
फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – पछिल्लो समय कोरोनाभाइरसका सङ्क्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताउनुभएको छ ।आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सांसद्हरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट आगामी शनिबार र आइतबार ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा साउन महिनामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सबैभन्दा धेरै हुने प्रक्षेपण गरेको छ । मन्त्रालयले साउन महिनामा मात्रै कोरोना भाइरसबाट ५३ हजारभन्दा बढी नयाँ सङक्रमित थपिन सक्ने बताएको छ । ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । हिजो बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – सरकारले अब अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु ...
२१ साउन २०७८, बिहिबार
लन्डन – बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले उल्लेख गरेकोे तथ्याङ्क अनुसार त्यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ३० हजार पुगेको छ । हिजो बुधबारमात्रै बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट ...