२६ साउन २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनामा पीसीआर परीक्षण गर्दा ४ ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा आगामी बिहिबारदेखि बेलुकी ८ बजेपछाडि सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न नपाउने व्यवस्था गरेको छ । भक्तपुरका प्रजिअ प्रेमप्रसाद ...
२६ साउन २०७८, मङ्गलबार
काभ्रेपलाञ्चोक – ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उहाँहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घर–घरमा पुगेर लगाउँदै उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ ...
२५ साउन २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ...
२५ साउन २०७८, सोमबार
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरेको छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग ...
२४ साउन २०७८, आइतबार
काठमाडौं– मुलुकभर पछिल्लो चौबीस घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार देशभर ९ हजार ३३ ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – सरकारले आजदेखि नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो । उहाँका अनुसार देशभरि ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतले भुटान र ...