०७ भदौ २०७८, सोमबार
नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । कोरोनाबाट अकालमै ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – जापान सरकारले अनुदान स्वरुप प्रदान गरेको थप खोप काठमाडौं आइपुगेको छ । आज बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट ५ लाख ५९ हजार ३ सय ६० मात्रा अष्ट्राजेनिका खोप आइपुगेको खोप व्यवस्थापन ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – विगत चार महिना अघिदेखि उपत्यकामा हुँदै आएको निषेधाज्ञा पुनःथप हुने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै जाँदा निषेधाज्ञा थपिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएकोमा २ हजार २ सय ४८ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५ ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६ सय ५४ जनामा परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । ...
०४ भदौ २०७८, शुक्रबार
झापा – कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५ सय ९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – काठमाडौं उपत्यकामा भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गते शुक्रबारदेखि भदौ ६ गते आइतबारसम्म सञ्चालन ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य ...