११ भदौ २०७८, शुक्रबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जना कोरोना भाइरसबाट सङक्रमित नयाँ विरामीहरु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ५२ पीसीआर तथा ४ हजार ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – बेलायत सरकारद्वारा एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप हिजो काठमाडौं आइपुगेको जानकारी दिनुभएको हो । राजदूत पोलिटले ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – उपत्यकामा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – भारतले नेपालका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालो गर्न भन्दै भारतले नेपालका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश ...
१० भदौ २०७८, बिहिबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको हेलम्बु–मेलम्ची क्षेत्रका बाढी प्रभावित १८ वर्षमाथिका २० हजार नागरिकका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी दिनुभएको ...
१० भदौ २०७८, बिहिबार
भदौ – सरकारले भोलिदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम बनाएको छ । भदौ ११ गते शुक्रबारदेखि १३ गतेसम्म तीन दिन काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गरिएको हो । काठमाडौं ...
०९ भदौ २०७८, बुधबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८ सय ६३ जना र एन्टिजेन विधिबाट ...
०८ भदौ २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा बढाइएको छ । आज बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यही भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला ...
०८ भदौ २०७८, मङ्गलबार
काठमाडौं – उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । पछिल्लो समय उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमणदर बढ्दै गएसंगै जारी निषेधाज्ञाको अवधि थप गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने भएको हो । ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ४ पीसीआर परीक्षण गर्दा १ हजार ५ ...