०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

कोभिड- १९

पछिल्लो २४ घण्टामा एक हजार ७ सय ५६ जनामा सङ्क्रमण, २३ जनाको मृत्यु

काठमाडौं –पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ७ सय ७३ पीसीआर तथा ४ हजार ५ सय ६१ एन्टिजेन परीक्षण ...

थप २ हजार ४ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६ सय १९ जना र ...

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या करिव एक करोड एक लाख

काठमाडौं– नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या झण्डै १ करोड १ लाखको हाराहारीमा पुग्न लागेको छ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाए अनुसार अहिलेसम्म १ करोड ९२ हजार १६४ ...

पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ...

पन्ध्र दिनमा थपिए २७ हजार सङ्क्रमित, पर्ख र हेर कै अवस्थामा सीसीएमसी

काठमाडौं – कोभिड–१९ को सङ्क्रमणदर दिनानुदिन बढ्दै गएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनःकडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिँदै आएको छ । कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न नसक्नेगरी बढ्दै गए कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउन ...

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जनामा कोरोना सङ्क्रमण, २० को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कुल पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६ सय ४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५ ...

कोभिड–१९ बाट आगामी डिसेम्बरसम्ममा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुन सक्ने प्रक्षेपण

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले युरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ । युरोपका खासगरी गरिब मुलुकमा कोभिड–१९ विरूद्धको खोप दर ...

पछिल्लो २४ घण्टामा २ हजार २ सय ९५ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ पीसीआर परीक्षण गर्दा १ हजार ९ ...

कोरोना भाइरसको सङ्क्रमणबाट २ हजार २ सय ६० जना मुक्त, २४ जनाको सङ्क्रमितको मृत्यु

काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ पीसीआर परीक्षण गर्दा १ ...

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २५ जनाको मृत्यु, २ हजार ६५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जना कोरोना भाइरसबाट सङक्रमित नयाँ विरामीहरु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ५२ पीसीआर तथा ४ हजार ...