२७ भदौ २०७८, आइतबार
काठमाडौं – काठमाडौं उपत्यकाको पछिल्लो साता कोरोना सङ्क्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने भएको छ । निषेधाज्ञा हटाइएपछिको सङ्क्रमणदरको समीक्षा गर्न आज कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्न लागेको हो । जिल्ला प्रशासन ...
२६ भदौ २०७८, शनिबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको उपचारका क्रममा मृत्यु हुन पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ३७ ...
२३ भदौ २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १ सय ६१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यस्तै पछिल्लो २४ ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ७२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५ सय ८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । बागमतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि काठमाडौंका ८ वटा अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभएको हो । ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भने १ हजार ७ सय ४३ जना उक्त सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ...
२० भदौ २०७८, आइतबार
काठमाडौं – सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि १० दिनभित्र ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनबारे जानकारी ...
२० भदौ २०७८, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमण परीक्षण गर्ने क्रममा ७ हजार ९ सय ७१ जनामा पीसीआर परीक्षण गर्दा ...
२० भदौ २०७८, आइतबार
काठमाडौं – कीर्तिपुर नगरपालिकामा ‘मास्क बिना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनु पर्ने भएपछि कीर्तिपुर नगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु ...