२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

कला/साहित्य

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा लिखित संस्मरणात्मक कृति विमोचन

काठमाडौँ, पुस १९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य लेखनमार्फत सर्जकले आफ्ना सृजना देश र जनताका लागि खर्चनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र ताराहरू’ संस्मरणात्मक ...

पुस्तक समीक्षाः ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’

काठमाडौँ, पुस १० गते । वि.सं १७३३ को कुनै याममा तत्कालीन् मकवानपुरका राजा हरिहर ९हरिश्चन्द्र० सेन सम्भवतः सप्तरी, महोत्तरी वा सो क्षेत्रमा पर्ने जगतपुर भन्ने ठाउँमा पुग्नुभएको थियो । उहाँले त्यही टुरमुकामबाट चैनपुरका श्रवाजा, फेश्राप, ...

सँगिनी र बालन नाच संरक्षणमा महिला समूह

पथरी, मङ्सिर २९ गते । आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हँुदै गएका छन् । आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका ...

राधिका पन्तद्वारा लिखित ‘हाम्रो योगयात्रा’ लोकार्पण

काठमाडौँ, मङ्सिर २७ गते । योग शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित योगगुरु राधिका पन्तको ‘हाम्रो योगयात्रा’ नामक पुस्तक लोकार्पण गरिएको छ । पतञ्जली योग समिति भक्तपुरद्वारा आज आयोजित कार्यक्रममा डा यज्ञेश्वर निरौला, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, अधिवक्ता ...

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

काठमाडौँ, मङ्सिर २३ गते । भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ । पाँचौँ खण्डमा पाशुपतत्रसूत्रम्, ...

स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टा सम्मानित

काठमाडौँ, मङ्सिर २० गते । स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ ...

आयुमी सङ्गीत क्षेत्रमा आफ्नो परिवारको तेस्रो पुस्ता

काठमाडौँ, मङ्सिर १६ गते। अष्ट्रेलियालाई कर्मभूमि बनाइरहनुभएकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गर्नुभएको छ । ...

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा संरक्षणकर्मी खरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार

झापा, मङ्सिर १४ गते । ‘हङरायो’ र ‘हरित परेवा’ फेला पार्ने संरक्षणकर्मी देवेन्द्रकुमार खरेललाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले रु ३१ हजार राशिको यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । खोज तथा ...

पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी

गण्डकी, मङ्सिर १० गते । निवृत्त प्राध्यापक समाज, पोखराले सेवानिवृत्त प्राध्यापकको संक्षिप्त परिचयात्मक जीवनी तथा अनुभव समेटिएको पुस्तक ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ प्रकाशन गरेको छ । समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त ...

‘बुट्टेनली’ संरक्षणको प्रयास

बागलुङ, मङ्सिर १० गते । बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको ...