१६ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर १६ गते। अष्ट्रेलियालाई कर्मभूमि बनाइरहनुभएकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गर्नुभएको छ । ...
१४ मङि्सर २०८१, शुक्रबार
झापा, मङ्सिर १४ गते । ‘हङरायो’ र ‘हरित परेवा’ फेला पार्ने संरक्षणकर्मी देवेन्द्रकुमार खरेललाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले रु ३१ हजार राशिको यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । खोज तथा ...
१० मङि्सर २०८१, सोमबार
गण्डकी, मङ्सिर १० गते । निवृत्त प्राध्यापक समाज, पोखराले सेवानिवृत्त प्राध्यापकको संक्षिप्त परिचयात्मक जीवनी तथा अनुभव समेटिएको पुस्तक ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ प्रकाशन गरेको छ । समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त ...
१० मङि्सर २०८१, सोमबार
बागलुङ, मङ्सिर १० गते । बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको ...
१० मङि्सर २०८१, सोमबार
गण्डकी, मङ्सिर १० गते । साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएबापत साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आउनुभएका समीपलाई लमजुङ–पोखरा सम्पर्क समितिले आगामी शनिबार उक्त पुरस्कार प्रदान ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए ...
२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते । प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गर्नुहुँदै स्वास्थ्य ...
२२ कार्तिक २०८१, बिहिबार
नवलपरासी, कात्तिक २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गर्नुभएको छ । चित्रकार शर्माले प्रदर्शनीमा राख्नुभएको चित्रकलाले जीवन दर्शन ...
१८ कार्तिक २०८१, आइतबार
काठमाडौँ, कात्तिक १८ गते । वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किनुभएका निर्देशक ...