२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

कला/साहित्य

पुस्तक समीक्षाः कवि र कविताका छवि दुर्गालाल श्रेष्ठ

काठमाडौँ, भदौ १८ गते । लेखक आर. मानन्धरले स्नातकोत्तर अध्ययन गर्ने सिलसिलामा राष्ट्रिय प्रतिभा जनकवि दुर्गालालको व्यक्तित्व र उहाँको साहित्यिक योगदानमाथि शोध गर्नुभयो र पछि त्यही शोधपत्रलाई पुस्तकाकार दिनुभयो । प्रस्तुत पुस्तकमा लेखक मानन्धरले जनकवि ...

पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’सार्वजनिक

काठमाडौँ, भदौ १७ गते । कुशे औंशीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ...

‘पञ्चस्कन्ध नै पञ्चबुद्ध’ पुस्तक लोकार्पण

काठमाडौँ, भदौ १६ गते । बौद्ध विदूषी सुमति बज्राचार्यद्वारा लिखित ‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ । बज्राचार्यको नेपाल भाषामा विसं २०७५ फागुनमा प्रकाशित पुस्तकलाई खबर मिडिया प्रालिले नेपालीमा भाषानुवाद ...

पुस्तक समीक्षाः ‘कान्छो सिडियो’देखि ‘बाह्र–सत्तरी’सम्म

तस्वीरमा समीक्षा गरिएको पुस्तक ।काठमाडौंँ, भदौ १४ गते । हालको मर्यादाक्रमानुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी १६औँ र द्वितीय श्रेणीका १७औँ नम्बरमा परे पनि पञ्चायतकालसम्म तिनलाई ‘जिल्लाका राजा’कै रूपमा मानिन्थ्यो । राष्ट्रिय जीवनका विभिन्न ...

‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई

काठमाडौँ, साउन २९ गते । साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा सुकराज राई, राष्ट्रिय ...

जिज्ञानद्वारा लिखित ‘जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पित

जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पण कार्यक्रमको तस्वीरकाठमाडौँ, साउन २६ गते । जिज्ञानकुमार थापाको गैरआख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयाजित कार्यक्रममा लोकार्पण गरिएको छ । चक डस्टर प्रालिले प्रकाशन गरेको उक्त ...

लेखक बिडारीको ‘फेरिल’ उपन्यास सार्वजनिक

फाइल तस्वीरतनहुँ, साउन २१ गते । सीमान्तकृत अल्पसङ्ख्यक दरैर दराई समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण गरिएको छ । लेखक माधव बिडारीद्वारा लिखित सो उपन्यासमा दरैर दराई समुदायको ...

‘कला विधामा खोजी पत्रकारिताको अभाव’

काठमाडौँ, साउन १९ गते । सरोकारवालाहरुले मूलधारको पत्रकारितामा कला क्षेत्रले उचित स्थान नपाएको धारणा व्यक्त गर्नुभएको छ । यहाँ जारी ‘किताब जात्रा’को दोस्रो दिन ‘मूलधारबाट सधैँ उपेक्षित कला’ विषयक छलफलमा सरोकारवालाले मूलधारको पत्रकारितामा कलासम्बन्धी समाचारको ...

सुरभि साहित्य प्रतिष्ठानले चार कथाकारलाई पुरस्कृत गर्ने

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद १० हजार रुपैयाँसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिनुभयो । पुरस्कारका लागि ...

सुनुवारको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पित

काठमाडौँ, साउन ५ गते । लेखक तारादेवी सुनुवारको अनुभूति–निबन्ध सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ । नियात्राकार प्रतीक ढकाल, साहित्यकार मोमिला, कवि डा नवराज लम्साल र समालोचक डा अशोक थापालगायतले आज यहाँ आयोजित समारोहमा ...