२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

दुर्घटना

त्रिशूली नदीमा बस खस्दा १५ जना घाइतेको उद्धार

फाइल तस्वीरमलेखु — काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको ...

आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जना घाइते, सात गम्भीर

फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीसजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को ...

मुगु जिप दुर्घटना अपडेट : हुम्लाका चार यात्रुको मृत्यु

प्रतिकात्मक तस्वीरसिमकोट — मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको ...

बन्थडी गाउँमा बस र कार ठक्कर खाँदा एकै परिवारका सात जनाको मृत्यु, एक बालकसहित दुई गम्भीर घाइते

प्रतिकात्मक तस्वीरराजस्थान — राजस्थानको बन्थडी गाउँमा गए राती बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट ...

नरदेवीमा लागेको आगो नियन्त्रणमा

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगलागी केहीबेर अघि निभाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा ...

काठमाडौँमा पहिराले घर पुरिँदा बाबु छोरीको मृत्यु, आमा घाइते

काठमाडौँ — काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी ...

भारतको श्रावस्तीमा कार दुर्घटना, नेपालगञ्जका छ जनाको मृत्यु

राँझा — भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगञ्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ...

ककनीमा सम्झिइए विमान दुर्घटनामा ज्यान गुमाउनेहरु

फाइल तस्वीरककनी—ककनी थाइ एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाउने एक सय १३ जनाको सम्झनामा आज ३१औँ स्मृति दिवस मनाइएको छ । उहाँहरुको स्मृतिमा निर्माण गरिएको नुवाकोटको ककनीस्थित ‘थाई मेमोरियल पार्क’मा वृक्षरोपणसहित उहाँहरुको सम्झना गरिएको हो । ...

ट्याक्टरको ठक्करबाट एक प्रहरीको मृत्यु, एकको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीरकञ्चनपुर — कैलालीमा ट्याक्टरको ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । आइतबार बेलुका जिल्लाको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका कपिल कठायतको राति मृत्यु भएको हो । जिल्ला ...

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर मकवानपुर — चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको छ । उक्त मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको ...