२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

दुर्घटना

खाल्टेको मिनिट्रक दुर्घटनामा घाइते भएका बालकको उपचारका क्रममा मृत्यु

प्रतिकात्मक तस्वीरधादिङ ,वैशाख ४ गतेः धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ...

खाल्टेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

प्रतिकात्मक तस्वीरमलेखु (धादिङ), २ वैशाखः धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन् । ...

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौँ — काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा ...

बेतालघाट सवारी दुर्घटनामा परी सात नेपालीसहित एक भारतीयको मृत्यु

प्रतिकात्मक तस्वीरमहेन्द्रनगर — गए राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, ...

बैतडी ट्र्याक्टर दुर्घटना अपडेट :मृतक दुबै जनाको सनाखत

प्रतिकात्मक तस्वीर ...

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

प्रतिकात्मक तस्वीर बैतडी — जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना ...

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

फाइल तस्वीरदैलेख — पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज ...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

फाइल तस्वीरअर्घाखाँची — अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएको छ । शीतगङ्गा नगरपालिका–१४ जलुकेपानीमा लु२च ७९३२ नम्बरको जीप र लु६प ७९३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक ...

दुईओटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार २२ जना घाइते, घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीरदाङ — दाङमा आज दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको ...

बसको ठक्करबाट एक वृद्धाको मृत्यु

प्रतिकात्मक तस्वीरदोलखा — बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षीय वृद्ध महिला नेतर्नी लामाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार लामालाई काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको ...