२७ जेठ २०८३, बुधबार
भर्खरै
★   ऊर्जामन्त्रीसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी प्रतिवेदन पेस ★   पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति ★   तीन दशकदेखि पानी घट्टकै भरमा जीवन धान्दै श्रेष्ठ ★   वर्षासहितको हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति ★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह

दुर्घटना

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, दुई जना घाइते

प्रतिकात्मक तस्वीरचितवन, वैशाख ११ गते । चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट ...

ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु, चार घाइते

प्रतिकात्मक तस्वीरसर्लाही, वैशाख ११ गते । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा ...

ट्र्याक्टरले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

बैतडी, वैशाख ९ गते । ट्र्याक्टरले किच्दा बैतडीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरधनुषा, वैशाख ७ गतेः धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको हो । पैदल हिँडिरहेका मण्डललाई ...

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतकमध्ये दुई जनाको सनाखत, बेहुला पनि सामान्य घाइते

काठमाडौँ , बैशाख ७ गतेः सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ जाँदै ...

जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक, वैशाख ७ गतेः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको ...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका एकजना यात्रुको उपचारका क्रममा मृत्यु

दाङ, वैशाख ६ गतेः सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी ...

पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठ चिनियाँ पर्यटक घाइते

कास्की, वैशाख ६ गते : पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् । पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये ...

ठिनबाँङमा बस दुर्घटना, १४ जना घाइते, घाइतेमध्ये चारको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीरदाङ, वैशाख ५ गतेः दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा ...

चतराबाट पकलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर सुनसरी, वैशाख ४ गतेः सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल बराहक्षेत्र ५ ...