२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

दुर्घटना

ढोलाहिटीमा दुई जनाको हत्या, १८ जना प्रहरीको नियन्त्रणमा

पाटन — ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गएराति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको हो । ...

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर दाङ — दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

प्रतिकात्मक तस्वीरनवलपरासी — मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । ...

‘प्रहरीको ग्रामीण गस्तीले घाइतेको उद्धार छिटो भयो’

बलेवा — इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विक सोमबार ग्रामीण गस्तीमा हुनुहुन्थ्यो । प्रहरी चौकी निसिखोलाका प्रमुख भोजबहादुर गुरुङसहितको प्रहरी जवानहरुको समूह लिएर पूर्वीरुकुम र बागलुङको सिमाना पुगेको विक नेतृत्वको गस्ती बुर्तिबाङ फकिँदै गर्दा ...

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन — बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते ...

नेपानेमा जीप दुर्घटना, दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीरम्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारी धनी एवं चालक ...

जिप दुर्घटना अपडेटः यात्रुवाहक जिप दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत

टक्सार — धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ...

धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु

प्रतिकात्मक तस्वीरभोजपुर — धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना ...

मोटरसाइकलको ठक्करबाट ७८ वर्षीया चन्द्रकुमारीको मृत्यु

प्रतिकात्मक तस्वीरइनरुवा — सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्रहरी नायब उपरीक्षक नवीनकृष्ण ...

नेपालले विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको खेल बहराइनमा खेल्ने

फाइल तस्वीर काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गतको खेल बहराइनमा खेल्नु पर्ने भएको छ । नेपालले होम ग्राउण्डमा बहराइनविरुद्धको खेल खेलाउन योग्य रङ्गशाला नभएका कारण उक्त खेल ...