२५ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क ★   सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि ★   कोशी पर्यटन वर्षको तयारी पूरा ★   दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने ★   ‘मुलुकमा राजतन्त्रको औचित्य छैन’: पूर्वप्रधानमन्त्री नेपाल ★   नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ ★   ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै ★   कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव ★   विद्युतीय धरापमा परेर एक बालिकाको मृत्यु ★   नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित ★   मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः सांसद सावित्री मल्ल ★   बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्दै राप्रपा, सभ्य, अनुशासित र भव्य भएर प्रस्तुत हुन आग्रह ★   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव ★   पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार ★   संविधान जारी भएको नौ वर्ष पुगिसक्दा पनि विद्यालय शिक्षा भने अझै पञ्चायतकालीन ऐनबाटै ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग ★   ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ ★   चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान

प्रदेश

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड, महत्वपूर्ण कागजात समेत नोक्सान

लुम्बिनी — विद्यार्थी सङ्गठनले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा आज तोडफोड गरेका छन् । एमबीएसको प्रवेशपरीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेशपरीक्षा फाराम खुलाएको विरोधमा विद्यार्थीले तोडफोड गरेका हुन् । नेपाल ...

तुइनको सहारामा बाँचेको ताचैका बासिन्दाको जिन्दगी

फाइल तस्बिर मनाङ– गत असार १ गते बाढी पहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढी पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । ...

काठमाडौंमा सयभन्दा बढी खोप केन्द्रबाट जेष्ठ नागरिकहरुलाई कोभिसिल्डको दोस्रो खोप अभियान सुरु

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरेको छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग ...

सर्वोच्चद्वारा लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिट अस्वीकार, साउन २७ गते विशेष अधिवेशन हुने

बुटवल – लुम्बिनी प्रदेशसभामा बोलाईएको विशेष अधिवेशन विरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । उक्त प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएकोे विशेष अधिवेशनविरुद्ध अधिवक्ता प्रवेश के.सी.ले दर्ता गर्न खोजेको ...

एसईई दिएका विद्यार्थी आफैंले आफ्नो नतिजा हेर्न पाएनन्

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोटबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार ...

भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेको ७८ लाख मूल्य बराबरका मोबाइल सेट बरामद

बर्दघाट – भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी बर्दघाट–सुस्तापूर्व को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल ...

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालनमा

हुम्ला – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका ...

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गतेदेखि हुने

लुम्बिनी – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गतेदेखि हुने भएको छ । लुम्विनी प्रदेशका विपक्षी गठवन्धन दलले मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सभा सचिवालयले विशेष अधिवेशनको मिति साउन २७ ...

तुम्कोट गाउँमा आएको पहिरोले होटेल, सिँचाइ र खानेपानी क्षेत्रमा क्षति

हुम्ला– केही दिनदेखि अविरल परेको वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण ...

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह

सिन्धुपाल्चोक – असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको ...