२५ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क ★   सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकताः नेता निधि ★   कोशी पर्यटन वर्षको तयारी पूरा ★   दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने ★   ‘मुलुकमा राजतन्त्रको औचित्य छैन’: पूर्वप्रधानमन्त्री नेपाल ★   नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ ★   ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै ★   कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव ★   विद्युतीय धरापमा परेर एक बालिकाको मृत्यु ★   नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित ★   मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः सांसद सावित्री मल्ल ★   बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्दै राप्रपा, सभ्य, अनुशासित र भव्य भएर प्रस्तुत हुन आग्रह ★   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव ★   पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार ★   संविधान जारी भएको नौ वर्ष पुगिसक्दा पनि विद्यालय शिक्षा भने अझै पञ्चायतकालीन ऐनबाटै ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग ★   ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ ★   चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान

प्रदेश

मेलम्ची खानेपानी आयोजनाले उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योलमा

काठमाडौं – असार लाग्दादेखि नै परेको अविरल बर्षाका कारण दुई पटकसम्मको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ...

आगामी शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौं– काठमाडौं भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गते शुक्रबारदेखि लगाइने भएको छ । कम्तिमा पनि पहिलो मात्रा लगाएको २१ दिन पछि भेरोसेलको दोस्रो मात्रा लगाउन मिल्ने छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको ...

मेलम्ची खोलामा आएको बाढीले सात घर बगायो

मेलम्ची – मेलम्ची खोलामा आएको निरन्तर बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको ...

सम्पर्कविहीन भनिएकी सांसद् वलीको जिकिर आफु एमालेमै छु

रुपन्देही – केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी ओली खत्रीले आफू एमालेमा रहेको बताउनुभएको छ । उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उहाँले यसअघि आफू नेकपा माओवादी केन्द्रमा रहने बताउँदै आउनुभएको थियो । ...

कर्णाली प्रदेशका अधिकांश कार्यालय निमित्तकै भरमा

सुर्खेत – कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको छ । प्रदेश सरकारले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई कठिनाइ भएको हो । सङ्घीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश ...

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक – शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले ...

परीक्षा बिग्रिएको तनावमा एक युवतीद्वारा सुसाइड नोट लेखेर आत्महत्या

वीरेन्द्रनगर – सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ’सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । जल ...

खलङ्गा बजारमा जोडियो ११ केभीको राष्ट्रिय विद्युत प्रसारण लाइन

खलङ्गा – जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उहाँले बताए अनुसार, “प्राधिकरणले ...

दार्चुला घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानविन गरी सत्यतथ्यसहित ...