०४ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा ★   मकवानपुरमा यात्रुबाहक बस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी ★   नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन ★   यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर ★   सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट ★   तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन ★   आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी ★   ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’ ★   आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता ★   प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने ★   प्रदेश लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा ★   ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न ★   ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’ ★   प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण ★   वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही ★   ‘सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक’: पूर्वउपराष्ट्रपति झा ★   तराई-मधेस जागरण अभियान आजदेखि पुनः सुरू ★   बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर ★   किन्ने हो ऐँसेलु ? ★   नेप्से परिसूचक सात अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब २६ करोड

प्रदेश

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

डोटी – असोज सङ्क्रान्तिका दिन मनाइने ‘बूढी पोल्ने’ पर्व सुदूरपश्चिम प्रदेशमा धुमधामका साथ मनाइँदै छ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस ...

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन

फाइल तस्वीर धनगढी – नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो । संसदीय दलका नेता दीर्घबहादुर सोडारीले ...

एमाले महासचिव पोखरेलद्वारा १० बुँदे कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त

( एमाले महासचिव ईश्वर पोखरेल ) काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले २०७५ जेठ २ गतेको मात्रै १० बुँदे सहमति रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने बताउनु भएको छ । ...

गोली र पेस्तोलसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको तारकेश्वरबाट पाँच राउन्ड गोली र पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । ती युवकलाई सशस्त्र प्रहरीको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । २४ वर्षीय सोनाम लामालाई विशेष सुराकीका आधारमा ...

आगामी निर्वाचनमा एमाले नै पहिलो पार्टी बन्ने उप–महासचिव पौडेलको दावी

उप–महासचिव विष्णुप्रसाद पौडेल, फाइल तस्वीर ।रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उप–महासचिव विष्णुप्रसाद पौडेलले एमालेबाट चोइटिएर बनोको नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गर्नुभएको छ । ...

रानाथारु भाषा तथ्याङ्कमा नभएकाले कामकाजको भाषाका लागि सिफारिस गर्न सकेनौं : भाषा आयोग

काठमाडौं – भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ । आयोगका प्रवक्ता डा. लोकबहादुर लोप्चनले आज एक विज्ञप्ति जारी ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ४७ ...

सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने दिगो संरक्षणमा समस्या हुन्छ : महानगर प्रमुख शाक्य

काठमाडौं – काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने बताउनुभएको छ । वडा नं १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन ...

विद्युत आपूर्ति नहुँदा नेपाल टेलिकमको सेवा प्रभावित

सिमकोट – विद्युत आपूर्ति नहुँदा जुम्लास्थित नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा जेनेटर सञ्चालन गरे पनि टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु ...

जिल्ला भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै

बुटवल – पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाने हुनुभएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ ...