१२ असोज २०७८, मङ्गलबार
बुटवल – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा–छोरा हुन् ...
११ असोज २०७८, सोमबार
हेटौंडा – बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।उक्त कार्यक्रममा उहाँले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्ने ...
०७ असोज २०७८, बिहिबार
काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई ...
०६ असोज २०७८, बुधबार
झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई प्रभावकारी सेवा दिन आग्रह गर्नुभएको छ । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उहाँले अस्पताललई ...
०५ असोज २०७८, मङ्गलबार
फाइल तस्वीर म्याग्दी – म्याग्दीस्थित बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खानेपानीको चरम अभाव भएको छ । उक्त गाउँका २ सय ८ घरपरिवारले विगत तीन महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पानी निर्वैकल्पिक पदार्थ भएकाले दैनिक ...
०२ असोज २०७८, शनिबार
धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट हिजो शुक्रबार मन्त्रीमा नियुक्त हुनुभएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको ...
०१ असोज २०७८, शुक्रबार
धनगढी – सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री नियुक्त हुने हुनुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङ र माया तामाङ बोहरालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो । ...
०१ असोज २०७८, शुक्रबार
काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ घर भइ भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत असार २९ गतेको ...
०१ असोज २०७८, शुक्रबार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काँडाघारीबाट ...