०६ मङि्सर २०८१, बिहिबार
कैलाली, मङ्सिर ६ गते । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त ...
०६ मङि्सर २०८१, बिहिबार
पर्सा, मङ्सिर ६ गते । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरकर्णाली, मङ्सिर ६ गते । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘आमसञ्चार विधेयकको मस्यौदा’माथि यहाँका पत्रकारसँग छलफल गरेको छ । मन्त्रालयले हिजो बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका पत्रकारको सहभागितामा ‘आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल ...
०६ मङि्सर २०८१, बिहिबार
तस्वीरमा अलपत्र परेको निर्माणाधिन खेल मैदान ।बागलुङ, मङ्सिर ६ गते । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरझापा, मङ्सिर ६ गते । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निराशाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ...
०५ मङि्सर २०८१, बुधबार
मोरङ, मङ्सिर ५ गते । मैथिली साहित्य, भाषा, संस्कृतिलाई अन्य भाषाभाषीहरूमा पहुँच पुर्याउन विराटनगरमा ‘मान अन्तर्राष्ट्रिय अवार्ड–२०२४’ हुने भएको छ । मैथिली एसोसिएसन नेपाल विराटनगरले आगामी मङ्सिर १५ गते विराटनगरमा हुने अवार्ड वितरण कार्यक्रममा नेपाल ...
०५ मङि्सर २०८१, बुधबार
बागलुङ, मङ्सिर ५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ । उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो । अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था ...
०५ मङि्सर २०८१, बुधबार
कर्णाली, मङ्सिर ५ गते । मानसिक तथा मनोसामाजिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर भइ पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सिलिङ (सिएमसी–नेपाल)द्वारा आज सुर्खेत वीरेन्द्रगरमा आयोजित ‘मानसिक ...
०५ मङि्सर २०८१, बुधबार
सुदूरपश्चिम, मङ्सिर ५ गते । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली काङ्ग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेद्वारी दिनुभएका नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले आज उम्मेद्वारी ...