०९ बैशाख २०८३, बुधबार
बाँके, वैशाख ९ गते । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका ...
०९ बैशाख २०८३, बुधबार
म्याग्दी, वैशाख ९ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन हँुदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् ...
०९ बैशाख २०८३, बुधबार
बाँके, वैशाख ९ गते । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । विगतमा बर्खेधान स्यहारेपछि सिँचाइको अभावमा खेत बाँझै ...
०९ बैशाख २०८३, बुधबार
पर्सा, वैशाख ९ गते । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा ...
०९ बैशाख २०८३, बुधबार
धुलिखेल, वैशाख ९ गते । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरुले अवलोकन गरेका छन् । ...
०९ बैशाख २०८३, बुधबार
कास्की, वैशाख ८ गते । नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समितिले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सङ्घ सरकाको निर्णय फिर्ताका लागि आवश्यक समन्वय र दबाब सिर्जना गर्न माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ...
०९ बैशाख २०८३, बुधबार
म्याग्दी, वैशाख ८ गते । बेनी नगरपालिकामा जिल्लामै पहिलो पटक आजदेखि करदाता सेवा सुरु भएको छ । बेनी नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर जारी, व्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन र दर्ता ...
०९ बैशाख २०८३, बुधबार
सुनसरी, वैशाख ८ गते । जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनाअनुसार इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका तथा गढी गाउँपालिकालगायत स्थानमा कुखुरापालन ...
०८ बैशाख २०८३, मङ्गलबार
धनुषा, वैशाख ८ गते । जनकपुरधामलगायत मधेस प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ । जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छ ...
०८ बैशाख २०८३, मङ्गलबार
धनुषा, वैशाख ८ गते । कमला नदी तथा चारनाथ खोलामा भइरहेको अवैध उत्खनन रोक्न माग गर्दै सरोकारवालाले आज जनकपुरधाममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सिन्धुलीबाट उद्गम भई उदयपुर, सिराहा र ...