१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

लुम्बिनी प्रदेश

कपिलवस्तु–३ (ख) बाट प्रदेशसभा सदस्यमा राप्रपाका उम्मेदवार विजयी

फाइल तस्वीर कपिलवस्तु – कपिलवस्तु क्षेत्र नं ३ को प्रदेशसभा (ख) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव प्रदेशसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले ...

फर्जि मत भेटिएको भन्दै रुपन्देही–२ मत गणना स्थगित

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मत गन्ने काम रोकिएको छ । मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र ...

नवलपरासी–२ बाट राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान बिजयी

बर्दघाट – नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९ सय ५९ मतप्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबनन्धनका साझा काङ्ग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ...

बाँके–१ को प्रदेशसभा (१) बाट माओवादीकी उम्मेदवार कृष्णा केसी निर्वाचित

बाँके – बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् । उनी एक हजार एक सय ३७ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...

दाङ १ बाट एकीकृत समाजवादीका चौधरी विजयी

देउखुरी – दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० ...

एमालेका उम्मेदवार शङ्कर पोखरेल माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशा शर्मा, फाइल तस्वीर । दाङ – हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर दुईबाट नेपाल कम्युनिस्ट पार्टी )माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मा निर्वाचित हुनुभएको छ । ...

रुपन्देही ५ मा एमाले उम्मेदवार वासुदेव घिमिरे विजयी

रुपन्देही – रुपन्देही–५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् । उनले नेपाली काङ्ग्रेसका भरतकुमार शाहलाई ९ हजार ७ सय दुई मतले पराजित गरेका हुन् । यहि मङ्सिर ४ गते आइबार सम्पन्न प्रतिनिधिसभा तथा ...

लोसपाले खोल्यो रुपन्देहीबाट खाता, रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी

रुपन्देही – प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेको छ । रुपन्देही ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । नेकपा एमालेको समर्थनसमेत पाएका ७२ वर्षीय शुक्ला २८ हजार मत ल्याएर विजयी भएका ...

रुकुमपूर्वमा माओवादीका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी

रुकुम– रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । लुम्बिनी प्रदेशमा यो माओवादी केन्द्रको पहिलो जित हो । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती १२ हजार २ सय ६२ मत ल्याएर विजयी हुनुभएको ...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

गुल्मी – गए राती गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल ...