१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

लुम्बिनी प्रदेश

कपिलवस्तुमा एक ३५ वर्षीय युवकमाथि गोली प्रहार

साङ्केतिक तस्वीर कपिलवस्तु – कपिलवस्तु जिल्लाको एक गाउँमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका –४ स्थित चाकरचौडामा भारतीय नागरिक ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो । भारतको सिद्धार्थनगर ...

सङ्घद्वारा महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी

दाङ – तुलसीपुर उद्योग वाणिज्य सङ्घले मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै सङ्घले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र ...

लुम्बिनी प्रदेशका सबै मन्त्रालय मङ्सिरभित्र राजधानीमा सारिने

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मङ्सिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी ...

बाँके जिल्लामा ६४ हजारभन्दा बढी मत बदर

फाइल तस्वीर नेपालगञ्ज – यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ। बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ ...

देशका लागि एमालेको सरकार आवश्यक छः उपाध्यक्ष पौडेल

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधिसभाका लागि नवनिर्वाचित सदस्य विष्णुप्रसाद पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको छ । रुपन्देही ...

लुम्बिनी प्रदेशमा नौ सिट गुमाउँदा पनि एमाले पहिलो, काङ्ग्रेस दोस्रो

एमालेको सिट सङ्ख्या घट्दा काङ्ग्रेस र माओवादी केन्द्रले जिते धेरै सिट बुटबल – लुम्बिनी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । कुल ५२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिट ...

राप्रपाका बोहरा निर्वाचित, गृहमन्त्री खाँण पराजित

दीपक बोहोरा, फाइल तस्वीर । रुपन्देही–रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहोराले गृहमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई हराएका हुन् ...

आठ पटकसम्म निर्वाचन हारेका गुप्ताले नवौं पटकमा जिते निर्वाचन

मङ्गलप्रसाद गुप्ता, फाइल तस्वीर कपिलवस्तु – कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मङ्गलप्रसाद गुप्ता निर्वाचित भएका छन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ...

रुपन्देही–२ को मतगणना सुचारु गर्न आयोगको निर्देशन

रूपन्देही – निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको ...

गुल्मी १ बाट काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी

गुल्मी– गुल्मी १ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन् । एक हजार भन्दा बढी मतले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै काङ्ग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी हुनुभएको हो । गुल्मी १ मा भण्डारी ...