०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीररुकुम – रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको जिकिर गर्नुभएको छ । आज शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता नरहेको बताउनु भएको ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीरबुटवल – लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउन लागेको हो । गत वर्ष एमाले नेता शङ्कर पोखरेल ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँका विरुद्ध कुनै पनि दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समितिमा विष्ट निर्विरोध निर्वाचित हुनुभएको हो । ...
३१ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले गिरफ्तार गरेको छ । राज्यमन्त्री वलीले महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उहाँलाई गिरफ्तार गरेको हो । तुलसीपुर उपमहानगर–५ स्थित बजार नजिकैको घरमा गै ...
३१ जेठ २०७९, मङ्गलबार
पाल्पा – पाल्पाको निस्दीमा सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ ...
२२ जेठ २०७९, आइतबार
फाइल तस्वीरतम्घास – अविरल परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको कालीगण्डकी करिडोर आज बिहानबाट खुलेको छ । शनिवार साँझ जिल्लाको हर्मिचौर अर्वेनी सडकखण्डको गरगरे भन्नेस्थानमा सडक माथिबाट ढुङ्गा र गेगरानसहितको पहिरो खस्दा सडक अवरुद्ध हुन ...
२२ जेठ २०७९, आइतबार
बुटवल– रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलाको पुलमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदैगरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेर दुर्घटना भएको हो ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरबुटवल – स्थानीय तहको निर्वाचन अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको निर्वाचनको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भए छ । उक्त नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । नवनिर्वाचित मेयर खाँड नेकपा ...
०२ जेठ २०७९, सोमबार
फाइल तस्वीरभारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुहुँदै । भैरहवा– प्रधानमन्त्री शेरबहादु देउवा र भारतीय प्रधानमन्त्रीबीच आज सोमबार ...