२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

लुम्बिनी प्रदेश

देश विकास र जनताको माग पूरा गर्न एमालेको सरकार बन्नुपर्छः उपाध्यक्ष पौडेल

फाइल तस्वीर रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न एमालेको सरकार बन्नु पर्ने बताउनुभएको छ । नेता पौडेलले आज शुक्रबार रुपन्देही जिल्लाको क्षेत्र नम्बर दुईमा ...

‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने’ : डा महत

रुपन्देही – सत्तारुढ दल नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गर्ने दावी गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.महतले सो ...

यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान

रुपन्देही– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ ...

पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीद्वारा १५ दिने अल्टिमेटम

फाइल तस्वीर भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन् । उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका हुन् । नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, ...

नेपालको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा भारत सरकारको सहयोग उल्लेख्य छ: गृहमन्त्री

फाइल तस्वीर रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासमा भारती सरकारले गरेको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको नयाँ भवन तथा प्रयोगशालाको आज शनिबार उद्घाटन गर्नेक्रममा यस्तो ...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर रुपन्देही – कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै ...

नगरको खर्च घटाउन कर्मचारीको इन्धन र मोबाइल खर्चमा कटौती

बुटवल – बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका ...

लुटपाट गरेर भाग्दै गरेको अज्ञात समुहद्वारा गोली प्रहार, एक युवक गम्भीर घाइते

बुटवल– रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना युवक गम्भीर घाइते भएका छन् । अज्ञात समुहले चलाएको गोलि लागेर सिद्धार्थनगर नगरपालिका–१ वेलहिया बस्ने विकाश गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा अज्ञात समुहले ...

जानकीनगरमा रहेको कल सेन्टरमा छापा, १ सय ५० भन्दाबढी युवायुवती नियन्त्रणमा

बुटवल – रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मार्दा प्रहरीले १ सय ५० भन्दाबढी युवायुवतीलाई नियन्त्रणमा लिएको हो । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न ...

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

दाङ – लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को ...