१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

मधेस प्रदेश

यात्रुबाहक बस दुर्घटना, २३ जना घाइते, दुईको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीर जनकपुरधाम– सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित ...

नौ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

साङ्केतिक तस्वीररौतहट – रौतहट स्थित प्रहरी गस्ती टोलीले नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया–६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन् । ...

करेन्ट लागेर दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर वीरगञ्ज – करेन्ट लागेर वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर वीरगञ्ज महानगरपालिका– २६ रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु ...

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, मृतकको सनाखत हुन बाँकी

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका ...

बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्यो

फाइल तस्वीर । बारा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारामा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ । उक्त दुर्घटनामा परी उपचारका क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा भर्ना गरिएकी बारा कलैयाकी १२ वर्षीय कृतिका ...

फलामे रड प्रहार गरेर चार वर्षीय नाबालक भतिजोको हत्या

प्रतिकात्मक तस्वीर धनुषा– फलामको रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन् । धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानका छोरा चार वर्षीय अनुश पासवानलाई उनका काका २८ वर्षीय ...

सिरहामा राष्ट्रपतिको पुतला दहन, नागरिकता विधेयक प्रमाणीकरण नगरिएको भन्दै विरोध प्रदर्शन

फाइल तस्वीरसिरहा – जनमत पार्टीका कार्यकर्ताहरुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनीहरुले आज सिरहामा राष्ट्रपति भण्डारीको पुतला दहन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरिएको ...

शेखर कोइरालाद्वारा पार्टीभित्र विद्रोह गर्ने चेतानवी, संस्थापन पक्षमाथि दवाव

फाइल तस्वीर । काठमाडौं – सत्तारूढ दल नेपाली काङग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनका लागि गरेको गठबन्धनमा काङ्ग्रेसले एक सय सिट नपाए पार्टीभित्र विद्रोह हुने चेतानवी दिनु भएको छ । आज बिहीबार जनकपुरमा ...

सबै दललाई ‘वीन वीन’ हुने गरी सिट बाँडफाँट हुनुपर्छः नेता यादव

फाइल तस्वीर वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिट बाँडफाँट नभए गठबन्धन गर्नुको कुनै औचित्य नभएको बताउनु भएको छ । मधेस विश्वविद्यालयको कार्यालय भवनको उद्घाटन गर्न वीरगञ्ज पुग्नुभएका यादवले ...

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गरिँदै

धनुषा – जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । ...