११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

मधेस प्रदेश

महोत्तरी–४ बाट कांग्रेसका उम्मेदवार राय निर्वाचित

फाइल तस्वीर ।महोत्तरी– महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काङग्रेसका उम्मेदवार महेन्द्रकुमार राय निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै राय प्रतिनिधिसभा सदस्यमा निर्वाचित ...

महोत्तरी–३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी

महोत्तरी– महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ठाकुरले १६ ...

महोत्तरी–२ बाट लोसपाका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी– महोत्तरी–२ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित गरेका हुन् । भण्डारीले २५ हजार ...

महोत्तरी–२ बाट लोसपाका उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित शरदसिंह भण्डारी, फाइल तस्वीर महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ...

धनुषा–३ (ख) मा एमालेका ठाकुर निर्वाचित

फाइल तस्वीर धनुषा– धनुषाको निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेकपा (एमाले) का उम्मेदवार दीपेन्द्रकुमार ठाकुर निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित ...

सिरहा ४ बाट जसपाका उम्मेदवार महतो विजयी

सिरहा – सिरहा ४ बाट जसपाका उम्मेदवार डा.वीरेन्द्रप्रसाद महतो प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । महतो २४ हजार १ सय २ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार ...

धनुषा–३ बाट एमालेकी उम्मेदवार जुलीकुमारी महतो निर्वाचित

जनकपुरधाम – धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६ सय ६९ मतान्तरले पराजित गर्दै विजयी भएकी ...

नेता नेपालद्वारा मुलुकको विकास र सम्बृद्धि हासिल गर्न प्रतिबद्धता व्यक्त

माधवकुमार नेपाल, फाइल तस्वीर रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटसँगै सिङ्गो मुलुकको सुशासन, विकास र सम्बृद्धि हासिल गर्न आफुले काम गर्ने प्रतिबद्धता ...

सर्लाही– २ मा महिन्द्र रायको अग्रता कायमै, पछ्याउँदै महतो

फाइल तस्वीर जनकपुरधाम – सर्लाही क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई ७ हजार ८०४ मतसहित निरन्तर अग्रता बढाएका छन् । लोसपाका महतोले ७ हजार ...

सप्तरी २ बाट ३५ हजार ४२ मत ल्याएर उपेन्द्र यादवलाई हराउँदै चन्द्रकान्त राउत विजयी

सप्तरी – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।आज सम्पन्न मतगणनामा सप्तरी २ बाट विजयी भएका चन्द्रकान्त राउतले ३५ हजार ४२ मत ...