१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

मधेस प्रदेश

सर्लाही–१ (ख) मा एकीकृत समाजवादीकी लुंगेली विजयी

सर्लाही – मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् । उनले ६ हजार ६ सय ९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरेकी ...

एमालेका अजय गुप्ता एकीकृत समाजवादीका अध्यक्ष नेपाल भन्दा ४ हजार ५ सय मतान्तरले पछाडी

रौतहट – रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता फराकिलो बनाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेका अजय गुप्तालाई चार हजार पाँच सय मतान्तरले पछि छाडेका हुन् । नेपालले ...

पर्सा– १ को प्रदेशसभा (क)मा माओवादीका रहवर अन्सारी विजयी

पर्सा– पर्सा जिल्ला क्षेत्र नम्बर– १ अन्तर्गतको प्रदेशसभा (क) मा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् । एमालेका विचारी प्रसाद यादवलाई पराजित गर्दै मधेश प्रदेश सभामा अन्सारी विजयी भएका हुन् । अन्सारीले ७ हजार ...

सप्तरी क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा महेश यादव विजयी

सप्तरी – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार महेश प्रसाद यादव विजयी भएका छन् । योसँगै जनमत पार्टीको खाता खुलेको हो । उनी १३ हजार ३२५ मत ल्याई ...

सप्तरी २ मा सीके राउतलाई सुरुवाती अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

सप्तरी– सप्तरी–२ मा प्रारम्भिक मतगणना हुँदा जनमत पार्टीका सीके राउत अघि देखिएका छन् । पछिल्लो मत मरिणाम अनुसार राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका ...

एमाले–माओवादी कार्यकर्ताबीच झडप, पाँच जना घाइते

महोत्तरी– नेकपा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका हुन् । एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको स्थानीय रामभुषण ...

महतोको घरमा आगलागी, एक दर्जन चौपाया जलेर नष्ट, लाखौँको क्षति

फाइल तस्वीररौतहट – रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेर नष्ट भएका छन् भने आगलागीबाट लाखौँको क्षति भएको छ । दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण ...

कमला नदीमा भूत मेला, श्रद्धालुको घुइँचो

महेन्द्रनगर – सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका ...

चुनावमा सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्ने आरजुको दावी

जनकपुरधाम – नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले काङ्ग्रेस र गठबन्धन दललाई जिताउन आफू जनकपुरधाम आएको बताउनुभएको छ । आइतबार बिहान जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ देउवाले जनकपुरधामको छठ हेर्न र सत्ता ...

मिथिलामा दिवाली–छठपर्वको चटारो

फाइल तस्वीर महोत्तरी – दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र ...