१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

मधेस प्रदेश

प्रदेश २ को राजधानी जनकपुरधाम निर्धारण

काडमाडौं – प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ...

प्रदेश दुईका मुख्यमन्त्रीमाथि प्रादेशिक राजधानी वीरगञ्जलाई बनाउन दबाव

वीरगञ्ज — प्रदेश २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक ...

प्रदेश २ को नाम र राजधानी टुङ्ग्याउन १६ सदस्यीय संसदीय समिति गठन

जनकपुरधाम – प्रदेश नम्बर २ को नामकरण र राजधानी टुङ्गो लगाउन संसदीय समिति गठन गरिएको छ । आज मङ्गलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ ...

काङ्ग्रेस अधिवेशनमा मतदान, ७२ सदस्यीय प्रदेश समितिका लागि एक सय ७४ प्रतिस्पर्धी

जनकपुरधाम – नेपाली काङ्ग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत हिजो बुधबार स्थगित भएको निर्वाचन आज बिहीबार सुरुभएको छ । बिहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान डेढ घण्टा ढिलागरी गरी सुरु भएको हो । नेपाली काङ्ग्रेसको प्रदेश ...

दुई नम्बर प्रदेशको अधिवेशनमा कुटाकुट, कार्यकर्ताहरु घाइते

जनकपुरधाम – महाधिवेशन अघि सम्पन्न हुनुपर्ने नेपाली काङ्ग्रेस प्रदेश २ समितिको अधिवेशन अन्तर्गत मतदानको विषयलाई संस्थापन र संस्थापनइतर पक्षबीच झडप भएको छ । जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने ...

आगोमा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

जनकपुरधाम – सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा ...

प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद्हरुको अवरोधका बाबजुद पनि प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर शाहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश ...

प्रदेशसभा बैठक सुरु,यस्तो छ प्रस्तावित कार्यसूची

धनुषा – प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा ...

प्रदेशको नामाकरण र राजधानीको प्रस्ताव पेश गर्ने तयारीमा प्रदेशसभा अधिवेशन

काठमाडौं – प्रदेश नम्बर २ को प्रदेशसभाको अधिवेशन आज बुधबार बिहान ११ बजेका बस्ने भएको छ । प्रदेश दुईका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौं अधिवेशन बुधबारका लागि आह्वान गर्नुभएको हो । प्रदेशसभा सचिवालयले जनाए ...

लालझाडी हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

साङ्केतिक फाइल तस्वीर ।काठमाडौं – लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका ...